२ कोरिन्थी 2:5 - सरल नेपाली पवित्र बाइबल5 कसैले कसैको चित्त दुखायो भने त्यस कामबाट उसले मेरो होइन तर तिमीहरू सबैको चित्त दुखाएको हो, थोरै मात्रामा भए पनि यो कुरो मैले तिमीहरूमाथि कठोर नबन्नलाई नै भनेको हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तर कसैले दुःखी तुल्याएको छ भने उसले मलाई होइन, तर साह्रै कड़ा गरी नभन्ने हो भने, तिमीहरू सबैलाई केही हदसम्म दुःखी तुल्याएको छ। Viz kapitolaपवित्र बाइबल5 तिमीहरूलाई मण्डलीमा कसैले दुःखीत पार्यो। उसले मलाई दुःखीत बनाएन तर तिमीहरू सबैलाई केही मात्रमा दुःखी बनायो, वास्तवमा त्यो जति छ म त्यसलाई अझ बढाउन चाहँदिनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 म कडा शब्दसँग त भन्दिनँ, तर यदि कसैले दुःखित तुल्याएको छ भने त्यसले मलाई होइन, तर एक प्रकारले तिमीहरू सबैलाई दुःखित तुल्याएको छ। Viz kapitola |