२ कोरिन्थी 2:2 - सरल नेपाली पवित्र बाइबल2 किनभने मैले तिमीहरूको चित्त दुखाएँ भने मलाई कसले आनन्द दिने? केवल ती व्यक्तिहरू, जसलाई मैले चित्त दुखाएको छु, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 किनकि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने मैले दुःखित तुल्याएको त्यस मानिसबाहेक अरू कसले मलाई खुशी तुल्याउने र? Viz kapitolaपवित्र बाइबल2 मैले तिमीहरूलाई दुःखीत बनाएँ भने कसले मलाई खुशीयाली दिन्छ? केवल तिमीहरूले मात्र मलाई खुशी पार्न सक्छौ जसलाई मैले दुःखीत बनाएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 किनकि यदि मैले तिमीहरूलाई दुःखित बनाएँ भने, अरू कसले चाहिँ मलाई खुशी बनाउने त? किनकि मलाई खुशी बनाउने त तिमीहरू नै हौ। Viz kapitola |