२ कोरिन्थी 2:15 - सरल नेपाली पवित्र बाइबल15 किनभने हामी त परमेश्वरमा चढाएका ख्रीष्टको मीठो बास्ना हौं। बाँच्नेहरू र नाश हुनेहरू सबैकहाँ चल्ने बास्ना यही हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 किनकि उद्धार पाइरहेकाहरू र नष्ट भइराखेकाहरूका माझमा पनि हामी परमेश्वरको निम्ति ख्रीष्टको सुबास्ना हौं, Viz kapitolaपवित्र बाइबल15 परमेश्वरमा हाम्रो यही भेटीहरू छन्। कि ती जो बचाइँदैछन् अनि ती जो नष्ट गरिदैंछन् तिनीहरूको बीचमा हामी ख्रीष्टको मिठो गन्ध हौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 किनकि उद्धार पाइरहेकाहरू र नष्ट भइरहेकाहरूका बीचमा हामी परमेश्वरका निम्ति ख्रीष्टको मिठो सुबास्ना हौँ। Viz kapitola |