२ इतिहास 9:25 - सरल नेपाली पवित्र बाइबल25 सोलोमन राजाका रथ र घोडाहरू राख्ने चार हजार तबेलाहरू थिए र घोडचढी सेनाका लागि बाह्र हजार घोडाहरू थिए। तीमध्ये केही उनले यरूशलेममा राख्थे र बाँकी अरू विभिन्न सहरहरूमा पठाएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 आफ्ना घोड़ा र रथहरूका निम्ति सोलोमनका चार हजार तबेला थिए, अनि तिनका बाह्र हजार घोड़ाहरू थिए। तीमध्ये कतिलाई तिनले रथहरू राख्ने सहरहरूमा र अरूलाई चाहिँ आफूसित यरूशलेममा राखे। Viz kapitolaपवित्र बाइबल25 सुलेमान सित 4,000 घोडा अनि रथहरू राख्ने तबेला थिए। तिनका 12,000 सारथिहरू थिए। सुलेमानले तिनीहरूलाई यरूशलेममा आफूसित रथका निम्ति विशेष शहरहरूमा राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 आफ्ना घोडा र रथहरूका निम्ति सोलोमनका चार हजार तबेला थिए। तिनका बाह्र हजार घोडाहरू थिए। तीमध्ये कतिलाई तिनले रथहरू राख्ने सहरहरूमा र अरूलाईचाहिँ आफूसित यरूशलेममा राखे। Viz kapitola |