२ इतिहास 9:12 - सरल नेपाली पवित्र बाइबल12 शेबाकी रानीले मागेका सबै थोक सोलोमन राजाले तिनलाई दिए। रानीले आफूलाई टक्र्याइएका उपहारहरूको सट्टामा आफूले तिनलाई दिएका उपहारहरूका सट्टामा ती थोक सोलोमनले तिनलाई दिएका थिए। त्यसपछि तिनी आफ्ना नोकर-चाकरहरूका साथमा आफ्नो देश शेबामा फर्किन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 शेबाकी रानीले ल्याएर दिएका सौगातहरूभन्दा बढ्ता गरेर रानीले इच्छा गरेर मागेका सबै कुरा सोलोमन राजाले तिनलाई दिए। तब तिनी बिदा भएर लावालश्करसाथ आफ्नो देशमा फर्किन्। Viz kapitolaपवित्र बाइबल12 राजा सुलेमानले शबाकी रानीलाई तिनले चाहेका अनि याचना गरेका सबै चीजहरू दिए। तिनले शबाकी रानीले आफूलाई दिएको भन्दा अधिक दिए। त्यस पछि शबाकी रानी र तिनका सेवकहरू विदा भए आफ्नै देशमा फर्की गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 राजा सोलोमनले शेबाकी रानीलाई तिनले इच्छा गरेका र मागेका सबै कुराहरू दिए। उनीकहाँ तिनले जे-जे ल्याएकी थिइन्, त्योभन्दा बढी उनले तिनलाई दिए। त्यसपछि तिनी आफ्ना लावालस्करसित आफ्नै देशमा फर्किन्। Viz kapitola |