२ इतिहास 9:10 - सरल नेपाली पवित्र बाइबल10 (ओपीरबाट सुन लिएर आउने हीराम र सोलोमन राजाहरूका मानिसहरूले त्यहाँबाट चन्दन र अमूल्य रत्नहरू पनि ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यी सबैबाहेक हीराम र सोलोमनका सेवकहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनको काठ र बहुमूल्य रत्नहरू पनि ल्याए। Viz kapitolaपवित्र बाइबल10 हूरामका सेवकहरू अनि सुलेमानका सेवकहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनका काठ अनि बहुमूल्य पत्थरहरू पनि ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 (हीरामका मानिसहरू र सोलोमनका मानिसहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनका काठ र बहुमूल्य पत्थरहरू पनि ल्याए। Viz kapitola |