Online Bible

- Reklamy -




२ इतिहास 8:7 - सरल नेपाली पवित्र बाइबल

7-8 कनान देश जित्‍दा इस्राएलीहरूले नमारेका कनानवासीहरूका सबै सन्‍तानलाई सोलोमनले बेगारी काममा लगाए। तिनीहरू हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरू थिए, जसका सन्‍तानहरू आजसम्‍म कमारा-कमारी नै छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूका सबै बाँकी रहेकाहरू (यी मानिसहरू इस्राएलका थिएनन्‌),

Viz kapitola kopírovat

पवित्र बाइबल

7-8 त्यहाँ धेरै संख्यामा विदेशीहरू बाँकीरहेका थिए, जहाँ इस्राएलका मानिसहरू बस्थे। तिनीहरू हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबूसीहरू थिए। सुलेमानले तिनीहरूलाई सबै दास-कर्मीहरू बन्न बाध्य तुल्याए। यो आजसम्म चलिरहेको छ। ती मानिसहरू इस्राएलका मानिसहरूबाट थिएनन्। ती मानिसहरू तिनीहरूका सन्तान थिए, जो देशमा बाँकी रहेकाहरू थिए। अनि त्यस बेलासम्म इस्राएलका मानिसहरूद्वारा नष्ट गरिएका थिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूबाट छोडिएका सबै मानिसहरूलाई (यी मानिसहरू इस्राएली थिएनन्);

Viz kapitola kopírovat




२ इतिहास 8:7

Následuj nás:

Reklamy


Reklamy