२ इतिहास 8:2 - सरल नेपाली पवित्र बाइबल2 सोलोमनले आफूलाई हीरामले दिएका सहरहरू फेरि बनाए र इस्राएलका मानिसहरूलाई त्यहाँ बसाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 हीरामले तिनलाई दिएका सहरहरू सोलोमनले पुनर्निर्माण गरेर तिनमा इस्राएलीहरूलाई बसाले। Viz kapitolaपवित्र बाइबल2 त्यसपछि सुलेमानले फेरि ती शहरहरू बनाए जो हूरामले तिनलाई दिएका थिए। अनि सुलेमानले इस्राएलका केही मानिसहरूलाई ती शहरूहरूमा बस्ने अनुमति दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हीरामले तिनलाई दिएका सहरहरू पुनर्निर्माण गरे, र त्यहीँ इस्राएलीहरूलाई बसोबास गराए। Viz kapitola |