२ इतिहास 8:13 - सरल नेपाली पवित्र बाइबल13 हरेक पवित्र दिन अर्थात् विश्रामका दिन, औँसीका रात, तीन वटा वार्षिक चाडहरू अर्थात् अखमिरी रोटी, कटनी र छाप्रोबासको चाडका समयमा तिनले मोशाको व्यवस्थामा तोकिएअनुसार होमबलिहरू चढाउँथे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 मोशाको आज्ञाबमोजिम शबाथ, औंसी र वर्षेनी तीन पल्ट चढ़ाउने चाड़हरू, अर्थात् अखमिरी रोटीको चाड़, साताहरूको चाड़ र छाप्रो-वासको चाड़ हरेक दिन चढ़ाउनुपर्नेअनुसार तिनले चढ़ाउने गरे। Viz kapitolaपवित्र बाइबल13 सुलेमानले हरेक दिन मोशाले दिएको व्यवस्था अनुसार बलिहरू अर्पण गरे। बलिहरू विश्रामको दिन, औंसीको दिनको चाड अनि तीन वार्षिक विदाका दिन अर्पण गर्नु पर्ने थियो। तीन बार्षिक विदाहरू अखमीरी रोटीको चाड, साप्ताहिक चाड अनि झुप्रो-बासको चाडहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 मोशाको व्यवस्थाअनुसार शब्बाथहरू, औँसी र वर्षमा तीन पल्ट चढाउने चाडहरू, अर्थात् अखमिरी रोटीको चाड, साताहरूका चाड र छाप्रोबासको चाड हरेक दिन तोकिएअनुसार तिनले चढाउने गर्थे। Viz kapitola |