२ इतिहास 8:11 - सरल नेपाली पवित्र बाइबल11 सोलोमनले मिश्रका राजाकी छोरी आफ्नी रानीलाई दाऊदको सहरबाट सारेर आफूले ती रानीको निम्ति बनाएको महलमा राखे। तिनले भने, “यिनी दाऊदको महलमा बस्नेछैनन् किनभने जुन ठाउँमा करारको सन्दुक राखिन्छ, त्यो पवित्रस्थान हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 सोलोमनले फारोकी छोरीलाई दाऊदको सहरबाट तिनको निम्ति बनाएको महलमा ल्याए। तिनले भने, “इस्राएलका राजा दाऊदको महलमा मेरी पत्नी बस्नेछैन, किनभने परमप्रभुको सन्दूक भित्र्याइएका ठाउँहरू पवित्र छन्।” Viz kapitolaपवित्र बाइबल11 सुलेमानले दाऊद शहर देखी फिरऊनकी छोरीलाई उसको निम्ति निर्माण गरिएको घरमा ल्याए। सुलेमानले भने, “मेरी पत्नी राजा दाऊदको भवनमा रहनु हुँदैन किनभने ती स्थानहरू जहाँ परमप्रभुको सन्दूक रहेकाछन् पवित्र स्थानहरू हुन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 सोलोमनले फारोकी छोरीलाई दावीदको सहरबाट माथि तिनले उनका निम्ति बनाइदिएको महलमा ल्याए। किनकि तिनले भने, “याहवेहको सन्दुक प्रवेश गरेका ठाउँहरू पवित्र हुनाले मेरी पत्नी इस्राएलका राजा दावीदको महलमा बस्नुहुँदैन।” Viz kapitola |