२ इतिहास 7:8 - सरल नेपाली पवित्र बाइबल8 सोलोमन र सारा इस्राएलका मानिसहरूले सात दिनसम्म छाप्रो बासको चाड मनाए। मानिसहरूको एउटा ठूलो भीड थियो। मानिसहरू उत्तरमा लेवो-हमातको घाटी अनि दक्षिणमा मिश्रका सिमाना— जस्ता टाढा-टाढाबाट आएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यसरी सोलोमन र तिनीसँग भएका सबै इस्राएली, लेबो-हमातदेखि मिश्रको खोलासम्मको एक ठूलो समुदायले त्यस बेला सात दिनसम्म चाड़ मान्दैरहे। Viz kapitolaपवित्र बाइबल8 सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले सात दिन सम्म भोज उत्सब मनाए। सुलेमानका साथ विशाल जन समूह थिए। ती मानिसहरू लीवो-हमातको शहर देखि फैलीएर मिश्रदेशको खोल्चासम्मका क्षेत्रबाट आएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण सोलोमनले त्यस बेला सात दिनसम्म चाड मनाए, र तिनको साथमा सारा इस्राएलले—एउटा ठूलो समुदायले, बो-हमातका मानिसहरूदेखि लिएर इजिप्टको खोल्सासम्मका मानिसहरूले। Viz kapitola |