२ इतिहास 7:2 - सरल नेपाली पवित्र बाइबल2 औधी चम्किलो ज्योति मन्दिरमा भरिएको हुनाले पूजाहारी भित्र पस्न सकेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएकोले गर्दा पूजाहारीहरू त्यसभित्र पस्न सकेनन्। Viz kapitolaपवित्र बाइबल2 परमप्रभुको महिमाले भरिएको हुनाले पूजाहारीहरू मन्दिर भित्र पस्न सकेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 पुजारीहरू याहवेहको मन्दिरभित्र पस्न सकेनन्; किनकि याहवेहको महिमाले त्यो मन्दिर ढाकिएको थियो। Viz kapitola |