२ इतिहास 7:16 - सरल नेपाली पवित्र बाइबल16 किनभने मैले यस मन्दिरलाई रोजेको छु र सदासर्वदा मेरो आराधना गरिने स्थान भनी पवित्र गरेको छु। म यसको रखवाली गर्नेछु र सदासर्वदा यसको रक्षा गर्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 मेरो नाउँ सदासर्वदाको निम्ति त्यहाँ रहन मैले यस मन्दिरलाई चुनेको छु, र त्यसलाई पवित्र पारेको छु। मेरो दृष्टि र मेरो हृदय सधैँभरि त्यहाँ रहनेछ। Viz kapitolaपवित्र बाइबल16 मैले यो मन्दिर चुनेकोछु मैले यसलाई पवित्र तुल्याएको छु जसद्वारा मेरो नाउँ सदा-सर्वदा यहाँ रहिरहनेछ। हो, मेरा आँखा अनि हृदय सदैव यहाँ यो मन्दिरमा रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 मैले यहाँ मेरो नाम सदासर्वदा भइरहोस् भनेर यस मन्दिरलाई चुनेर पवित्र गरेको छु। मेरा आँखा र हृदय सधैँ यहीँ रहिरहनेछन्। Viz kapitola |