२ इतिहास 7:12 - सरल नेपाली पवित्र बाइबल12 त्यसपछि एक रात परमप्रभुले तिनलाई दर्शन दिनुभयो र भन्नुभयो, “मैले तेरो प्रार्थना सुनें। यो मन्दिर मलाई बलि चढाउने स्थान हो भनी म स्वीकार गर्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब परमप्रभु राती तिनीकहाँ देखा परेर तिनलाई भन्नुभयो: “मैले तेरो प्रार्थना सुनें, र यो स्थान मेरो निम्ति बलिदानको ठाउँ चुनें। Viz kapitolaपवित्र बाइबल12 तब परमप्रभु राती सुलेमान कहाँ आउनु भयो। परमप्रभुले तिनलाई भन्नुभयो, “सुलेमान, मैले तेरो प्रार्थना सुनेको छु, अनि मैले यो स्थानलाई आफ्नै निम्ति बलि-गृहको रूपमा चुनेकोछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब राति याहवेह सोलोमनकहाँ देखा पर्नुभयो र भन्नुभयो: “मैले तेरो प्रार्थना सुनेँ, र मैले यस ठाउँलाई बलिदान चढाउने मन्दिरको रूपमा आफ्नै निम्ति चुनेँ। Viz kapitola |