२ इतिहास 6:9 - सरल नेपाली पवित्र बाइबल9 तर त्यो तैँले कहिल्यै बनाउन पाउनेछैनस्। तेरो आफ्नै छोरोले मेरो मन्दिर बनाउनेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तापनि तैंले त्यो मन्दिर निर्माण गर्नेछैनस्, तर तँबाट जन्मने तेरो छोराले नै मेरो नाउँको निम्ति त्यो निर्माण गर्नेछ’। Viz kapitolaपवित्र बाइबल9 तर तैंले मन्दिर निर्माण गर्न सक्तैनस्। तर तेरो आफ्नो छोराले मेरो नाउँमा मन्दिर निर्माण गर्ने छ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तापनि तैँले त्यो मन्दिर बनाउनेछैनस्, तर तेरो आफ्नै मासु र रगत, तेरो छोराले मेरो नामको खातिर मन्दिर बनाउनेछ।’ Viz kapitola |