२ इतिहास 6:40 - सरल नेपाली पवित्र बाइबल40 “अब हे मेरा परमेश्वर, हामीमाथि कृपा-दृष्टि गर्नुहोस् र यस स्थानमा चढाइएका प्रार्थनाहरूतिर आफ्ना कान थाप्नुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 “अब हे मेरा परमेश्वर, आफ्ना आँखा खोल्नुहोस्, र यस ठाउँमा चढ़ाएका प्रार्थनाहरू सुनिदिनुहोस्। Viz kapitolaपवित्र बाइबल40 अब, मेरा परमेश्वर, म तपाईंसँग याचना गर्छु, तपाईंको आँखा अनि तपाईंको कान खोली दिनुहोस्। हामीले यस स्थानमा गरेका प्रार्थनाहरू सुनिदिनुहोस् अनि त्यस प्रति ध्यान दिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 “अब, हे मेरा परमेश्वर, आफ्ना आँखा खोल्नुहोस् र यस ठाउँमा चढाइएका प्रार्थनाहरू सुनिदिनुहोस्। Viz kapitola |