२ इतिहास 6:37 - सरल नेपाली पवित्र बाइबल37 त्यस देशमा आफ्नो पाप र दुष्टताको कायल हुँदै तिनीहरूले तपाईंसँग प्रार्थना गर्छन् भने हे परमप्रभु! तिनीहरूका प्रार्थना सुन्नुहोस्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 अनि यदि तिनीहरूलाई कैद गरेर लगेको देशमा तिनीहरूले दु:ख पाएकाले गर्दा मन बद्लेर पश्चात्ताप गरी ‘हामीले पाप गर्यौं, र हठी भएर हामीले दुष्ट काम गर्यौं’ भनी त्यो देशमा तपाईंलाई यस्तो अर्ज-बिन्ती चढ़ाए भने, Viz kapitolaपवित्र बाइबल37 तर त्यसबेला तिनीहरूले आफ्ना विचार बदल्ने छन् अनि तपाईं सित याचना गर्नेछन् जब तिनीहरू त्यस देशमा रहेका हुन्छन् जहाँ तिनीहरू कैदी छन्। तिनीहरूले भन्ने छन्, ‘हामीले पाप गरेका छौं। हामीले गल्ती गरेका छौं अनि हामीले दुष्टता पूर्वक काम गरेका छौं।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तिनीहरू कैद भएको ठाउँमा तिनीहरूको हृदय परिवर्तन भएर तिनीहरूले आफू कैद गरिएको देशमा पश्चात्ताप गरेर तपाईंसित अर्जबिन्ती गर्दै ‘हामीले पाप गरेका छौँ, हामीले भूल गरेर दुष्ट काम गरेका छौँ’ भन्छन् भने; Viz kapitola |