२ इतिहास 6:35 - सरल नेपाली पवित्र बाइबल35 तब तिनीहरूको बिन्ती सुन्नुहोस्। स्वर्गमा तिनीहरूको प्रार्थना सुन्नुहोस् र तिनीहरूलाई विजय दिनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 तब तपाईंले तिनीहरूको प्रार्थना र अर्ज-बिन्ती स्वर्गबाट सुन्नुहोस्, र तिनीहरूको न्याय गरिदिनुहोस्। Viz kapitolaपवित्र बाइबल35 कृपा पूर्वक स्वर्गमा तिनीहरूको प्रार्थना सुनिदिनुहोस्। तिनीहरूलाई सुनिदिनुहोस् जब तिनीहरू सहायताका निम्ति याचना गर्छन्। अनि तिनीहरूलाई सहायता गरिदिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 स्वर्गबाट तिनीहरूका प्रार्थना र तिनीहरूका अर्जबिन्ती सुनिदिनुहोस्, र तिनीहरूको पक्ष लिनुहोस्। Viz kapitola |