Online Bible

- Reklamy -




२ इतिहास 5:6 - सरल नेपाली पवित्र बाइबल

6 सोलोमन राजा र इस्राएलका सबै मानिसहरू करारको सन्‍दुकको अघि भेला भए र भेडा र गाई-गोरु गन्‍ती गर्न नसकिने ठूलो सङ्‍ख्‍यामा बलि चढाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 सोलोमन राजा र इस्राएलका सारा समुदाय, जो तिनको अगाड़ि भेला भएका थिए, तिनीहरू अनगन्‍ती भेड़ा र साँढ़ेहरू बलिदान चढ़ाउँदै सन्‍दूकको सामुन्‍ने थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले करारको सन्दूक अघि भेटे। राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले भेंडा अनि गोरूहरूका बलि चढाए। भेंडा अनि गोरूहरू यति विघ्नथिए कि कुनै व्यक्तिले ती गिन्ती गर्न सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 सन्दुकको सामु उपस्थित भएका राजा सोलोमन अनि तिनका चारैतिर भेला भएका इस्राएलका सम्पूर्ण समुदायले यति धेरै भेडाहरू र पशुहरू बलिदान चढाइरहेका थिए, कि त्यसलाई दर्ता गर्न अथवा गन्‍न पनि सकिँदैनथ्यो।

Viz kapitola kopírovat




२ इतिहास 5:6

Následuj nás:

Reklamy


Reklamy