२ इतिहास 5:5 - सरल नेपाली पवित्र बाइबल5 र बोकेर मन्दिरमा लगे। पूजाहारी र लेवीहरूले परमप्रभुको पवित्र पाल र त्यसका सर-सामान पनि मन्दिरमा पुर्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 लेवीहरूले सन्दूक उठाए, अनि सन्दूक र भेट हुने पाल र त्यसमा भएका सबै पवित्र सामानहरू उठाएरमाथि लगे। पूजाहारीले, जो लेवीहरू थिए, ती बोकेर माथि लगे। Viz kapitolaपवित्र बाइबल5 तब पूजाहारी अनि लेवीहरूले करारको सन्दूक बोकेर यरूशलेममा लगे। तिनीहरूले भेट हुने पाल अनि त्यसमा भएका सबै पवित्र बस्तुहरू पनि यरूशलेममा ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले सन्दुक, भेट हुने पाल र त्यसमा भएका सबै पवित्र सजावटहरू माथि ल्याए। लेवी पुजारीहरूले ती बोकेर माथि ल्याए। Viz kapitola |