२ इतिहास 4:9 - सरल नेपाली पवित्र बाइबल9 तिनीहरूले पूजाहारीहरूको निम्ति एउटा भित्री चोक र अर्को एउटा बाहिरी चोक पनि बनाए। ती दुई चोकको बीचको मूल-ढोकाको दैला काँसाले मोहोरिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिनले पूजाहारीहरूको चोक, र ठूलो चोक र त्यसका ढोकाहरू बनाए, अनि ढोकाहरू काँसाले मोहोरे। Viz kapitolaपवित्र बाइबल9 सुलेमानले पूजाहारीहरूको आँगन, ठूलो आँगन अनि आँगनहरूका निम्ति ढोकाहरू पनि बनाए। तिनले आँगानतिर खुलिने ती ढोकाहरूलाई ढाक्न काँसाको प्रयोग गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनले पुजारीहरूको निम्ति चोक, ठूलो चोक र चोकको निम्ति ढोकाहरू बनाए; अनि ढोकाहरूलाई काँसाले मोहोरे। Viz kapitola |