Online Bible

- Reklamy -




२ इतिहास 4:18 - सरल नेपाली पवित्र बाइबल

18 यति धेरै सामानहरू बनाइए कि काँसाको जम्‍मा तौल कसैले पक्‍का हिसाब गरेन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 यी सबै थोक सोलोमनले यति धेरै संख्‍यामा बनाएका थिए, कि त्‍यसमा लागेको काँसाका ओजनको हिसाबै थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 सुलेमानले यति विघ्न यी चीज-बीजहरू बनाए कि कसैलेपनि यसका निम्ति प्रयोग गरिएको काँसाको तौल लिने चेष्टा गरेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 सोलोमनले बनाएका यी सबै कुराहरू यति धेरै थिए, कि काँसाको तौल हिसाब गर्नै नसकिने थियो।

Viz kapitola kopírovat




२ इतिहास 4:18

Následuj nás:

Reklamy


Reklamy