२ इतिहास 4:17 - सरल नेपाली पवित्र बाइबल17 ती सबै राजाले यर्दनका बेसीमा सुक्कोत र सार्तानका बीचमा भएका धातु ढलाइ गर्ने ठाउँमा बनाउन लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 राजाले ती यर्दन नदीको मैदानमा सुक्कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेर बनाउन लगाएका थिए। Viz kapitolaपवित्र बाइबल17 राजा सुलेमानले ती सामग्रीहरू पहिला माटाका साँचामा खन्याए। ती साँचाहरू सुक्कोत अनि सरेदा शहर माझ भएको यर्दन बेंसीमा निर्माण गरिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 राजाले तिनीहरूलाई सुक्कोत र सार्तानको बीचको यर्दन मैदानमा माटोको साँचोमा ढाल्न लाए। Viz kapitola |