Online Bible

- Reklamy -




२ इतिहास 36:6 - सरल नेपाली पवित्र बाइबल

6 बेबिलोनका राजा नबूकदनेसरले यहूदामाथि आक्रमण गरे, यहोयाकीमलाई कैद गरे र साङ्लाले बाँधेर बेबिलोनमा लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनले परमप्रभु आफ्‍ना परमेश्‍वरको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे। बेबिलोनका राजा नबूकदनेसरले तिनको देश आक्रमण गरेर तिनलाई काँसाका साङ्‌लाले बाँधेर बेबिलोनमा लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 बाबेलका राजा नबूकदनेस्सरले यहूदा माथि आक्रमण गरे तिनले यहोयाकीमलाई कैदगरे अनि काँसाका साङ्गलाहरूले बाँधे। तब नबूकदनेस्सरले राजा यहोयाकीमलाई बाबेलमा लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 बेबिलोनका राजा नबूकदनेसरले तिनीमाथि आक्रमण गरे; अनि तिनलाई बेबिलोनमा लैजानलाई काँसाका साङ्लाहरूले बाँधे।

Viz kapitola kopírovat




२ इतिहास 36:6

Následuj nás:

Reklamy


Reklamy