२ इतिहास 36:5 - सरल नेपाली पवित्र बाइबल5 यहूदाका राजा हुँदा यहोयाकीम पच्चीस वर्षका थिए र उनले यरूशलेममा एघार वर्ष राज्य गरे। उनले परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा पाप गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 राजगद्दी आरोहण गर्दा यहोयाकीम पच्चीस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। Viz kapitolaपवित्र बाइबल5 यहोयाकीम पच्चीस बर्षका थिए जब तिनी यहूदाका नयाँ राजा भए। तिनी यरूशलेममा एघार बर्षसम्म राजा रहे। यहोयाकीमले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनीद्वारा गरिएका चाहनु हुन्थ्यो। तिनले परमप्रभु तिनका परमेश्वरको विरूद्ध पाप गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 राजा हुँदा यहोयाकीम पच्चीस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनले याहवेह आफ्ना परमेश्वरको दृष्टिमा दुष्टता गरे। Viz kapitola |