Online Bible

- Reklamy -




२ इतिहास 36:4 - सरल नेपाली पवित्र बाइबल

4 नेकोले यहोआहाजका भाइ एल्‍याकीमलाई यहूदाका राजा बनाए र उनको नाम यहोयाकीम बनाइदिए। यहोआहाजलाई नेकोले मिश्रमा लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 मिश्रदेशका राजाले यहोआहाजका भाइ एल्‍याकीमलाई यहूदा र यरूशलेममाथि राजा तुल्‍याए। उनले तिनको नाउँ यहोयाकीममा बदली गरे। तर नेकोले तिनका दाजु यहोआहाजलाई मिश्रदेशमा लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 नेकोले यहोआहाजका भाइलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन भनी चुने। यहोआहाजका भाइको नाउँ एल्याकीम थियो। तब नेकोले एल्याकीमलाई नयाँ नाउँ दिए। तिनले उसको नाउँ यहोयाकीम राखे। तर नेकोले यहोआहाजलाई मिश्र देश लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 इजिप्टका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा बनाए। एल्याकीमको नाम बदली गरेर यहोयाकीम राखे। तर फारो नेकोले एल्याकीमका दाजु यहोआहाजलाई लिएर इजिप्टमा गए।

Viz kapitola kopírovat




२ इतिहास 36:4

Následuj nás:

Reklamy


Reklamy