२ इतिहास 36:20 - सरल नेपाली पवित्र बाइबल20 बाँचेका मानिसहरूलाई उनले बेबिलोनमा लगे र त्यहाँ कमाराहरू भई तिनीहरूले राजा र उनका सन्तानको सेवा गरे। यसरी तिनीहरू फारसका राजा विजयी भएर नआएसम्म बेबिलोनमा रहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तरवारबाट उम्केकाहरूलाई उनले कैद गरेर बेबिलोनमा लगे, र फारसको राजसत्ता नहोउञ्जेल तिनीहरू उनका र उनका छोराहरूका दास-दासी भए। Viz kapitolaपवित्र बाइबल20 नबूकदनेसरले ती मानिसहरूलाई बाबेल फर्काइ लगे जो अझ जीवित थिए अनि तिनीहरूलाई दास हुन बाध्य तुल्याए। ती मानिसहरू फारस राज्यले बाबेल राज्यलाई परास्त नगरे सम्म दासको रूपमा बाबेलमा बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तरवारबाट बाँचेकाहरूलाई तिनले कैदी बनाएर बेबिलोनमा लगे। अनि परसीयाको राज्य शक्तिमा नआएसम्म तिनीहरू त्यहाँका राजा र तिनका छोराहरूका चाकरहरू भएर रहे। Viz kapitola |