२ इतिहास 36:19 - सरल नेपाली पवित्र बाइबल19 उनले मन्दिर र सहर त्यसका सबै महलहरू र धन-सम्पत्तिसहित जलाइदिए र सहरका पर्खाल भत्काई ढालिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 उनीहरूले परमप्रभुको मन्दिर जलाइदिए, र यरूशलेम सहरको पर्खाल भत्काइदिए। उनीहरूले सहरका सबै महलहरू जलाइदिए, अनि त्यहाँका सबै दामी-दामी सामानहरू सर्वनाश गरे। Viz kapitolaपवित्र बाइबल19 नबूकदनेस्सर अनि तिनका सेनाले परमेश्वरको मन्दिर जलाई दिए। तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काए अनि राजाको महल अनि उसका अधिकरीहरूका भवनहरू जलाईदिए। तिनीहरूले यरूशलेमको प्रत्येक बहूमुल्य चीजहरू लगे अथवा नष्ट गरिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनीहरूले परमेश्वरको मन्दिर जलादिए, र यरूशलेमका पर्खालहरू भत्काइदिए। तिनीहरूले सबै महल र त्यहाँ भएका हरेक मूल्यवान् चीज जलाइदिए। Viz kapitola |