२ इतिहास 36:1 - सरल नेपाली पवित्र बाइबल1 यहूदाका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई चुने र यरूशलेममा राजा अभिषेक गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिएर यरूशलेममा तिनका पिताको सट्टामा राजा तुल्याए। Viz kapitolaपवित्र बाइबल1 यहूदाका मानिसहरूले यहोआहाजलाई यरूशलेममा नयाँ राजा हुनका लागि चुने। यहोआहाज योशियाहका छोरा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब देशवासीहरूले योशियाहका छोरा यहोआहाजलाई लिएर तिनका पिताको ठाउँमा तिनलाई यरूशलेममा राजा बनाए। Viz kapitola |