२ इतिहास 35:4 - सरल नेपाली पवित्र बाइबल4 गोत्र-गोत्रअनुसार तिमीहरू मन्दिरमा दाऊद राजा र उनका छोरा सोलोमन राजाले सुम्पिदिएका कार्यभारअनुसार आ-आफ्ना ठाउँमा बस्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अब त परमप्रभु तिमीहरूका परमेश्वर र उहाँको प्रजा इस्राएलको सेवा गर। इस्राएलका राजा दाऊद र तिनका छोरा सोलोमनले दिएका लिखित निर्देशनहरू पालन गर्दै तिमीहरूका दल-दलअनुसार परिवार-परिवार गरी तयार होओ। Viz kapitolaपवित्र बाइबल4 तिमीहरू स्वंयलाई तिम्रा परिवार समूहहरू अनुसार मन्दिरमा सेवाका निम्ति तयार पार। ती कामहरू गर जो राजा दाऊद अनि तिनका छोरा सुलेमानले गर्नु भनी तिमीहरूलाई दिएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 इस्राएलका मानिसहरू र राजा दावीदका छोरा सोलोमनले लेखेका निर्देशनअनुसार तिमीहरूका दलमा रहेका परिवार-परिवार गरी आफूलाई तयार बनाउनू। Viz kapitola |