२ इतिहास 35:2 - सरल नेपाली पवित्र बाइबल2 उनले पूजाहारीहरूलाई मन्दिरमा गर्नुपर्ने विभिन्न काममा खटाए र ती काम राम्ररी गर्ने उत्साह दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनले पूजाहारीहरूलाई आ-आफ्नो काममा नियुक्त गरिदिए, अनि परमप्रभुका मन्दिरको सेवा गर्न तिनीहरूलाई प्रोत्साहन दिए। Viz kapitolaपवित्र बाइबल2 योशियाहले तिनीहरूको कार्य गर्नका निम्ति पूजाहारीहरू छाने। तिनले पूजाहारीहरूलाई उत्साह दिए जब तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गरिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले पुजारीहरूलाई तिनीहरूका काममा नियुक्त गरे, र तिनीहरूलाई याहवेहको मन्दिरको सेवामा उत्साहित तुल्याए। Viz kapitola |