२ इतिहास 35:16 - सरल नेपाली पवित्र बाइबल16 यसरी योशियाह राजाले आज्ञा गरेझैँ त्यस दिन सबै कुरा परमप्रभुलाई पुज्ने, निस्तार-चाड मनाउने र होमबलि वेदीमा चढाउने काम गरिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यस किसिमले योशियाह राजाको हुकुमअनुसार निस्तार-चाड़ मान्न र परमप्रभुको वेदीमा होमबलि चढ़ाउनका निम्ति परमप्रभुको पूरा सेवा त्यस बेला गरियो। Viz kapitolaपवित्र बाइबल16 यसरी त्यस दिन राजा योशियाहले आदेश गरे अनुसार परमप्रभुको आराधनाका निम्ति हरेक कुरा गरिए। निस्तार चाड मनाइयो अनि परमप्रभुको वेदीमा होम-बलिहरू अर्पण गरिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण राजा योशियाहले हुकुम दिएझैँ निस्तार चाड मनाउनको लागि र याहवेहको वेदीमा होमबलि चढाउनलाई याहवेहको सम्पूर्ण सेवा सम्पन्न गरियो। Viz kapitola |