२ इतिहास 35:14 - सरल नेपाली पवित्र बाइबल14 त्यो भएपछि लेवीहरूले आफ्नै निम्ति र हारूनका वंशमा जन्म भएका पूजाहारीहरूको निम्ति मासु छुट्ट्याए किनभने पूजाहारीहरू रातीसम्म होमबलि र बलिमा चढाइएका बोसो जलाउनमा व्यस्त थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 त्यसपछि हारूनका वंशका पूजाहारीहरू साँझसम्मै होमबलि र बोसो चढ़ाउनमा व्यस्त हुनाले तिनीहरूले आफ्ना निम्ति र पूजाहारीहरूका निम्ति यथोचित तयारी गरे। यसरी लेवीहरूले आफ्ना लागि र हारूनको वंशका पूजाहारीहरूका निम्ति यथोचित तयारी गरे। Viz kapitolaपवित्र बाइबल14 यो समाप्त भएपछि, लेवीहरूले आफ्नै निम्ति अनि पूजाहारीहरू जो हारूनका सन्तानहरू थिए। तिनीहरूका निम्ति मासु ल्याए। ती पूजाहारीहरूलाई अँध्यारो नभएसम्म खराएर ब्यस्त राखिए। तिनीहरूले होमबलिहरू अनि बलिका बोसो जलाउन कठिन परिश्रम गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यसपछि तिनीहरूले आफ्नै निम्ति र पुजारीहरूका निम्ति तयारी गरे; किनकि हारूनका सन्तान पुजारीहरू रात परेसम्म होमबलि र बोसोको भाग चढाइरहेका थिए। यसरी लेवीहरूले आफ्नै निम्ति र हारूनवंशी पुजारीहरूका निम्ति तयारी गरे। Viz kapitola |