२ इतिहास 34:2 - सरल नेपाली पवित्र बाइबल2 परमप्रभुलाई प्रसन्न गराउने काम उनले गरे। उनले आफ्ना पुर्खा दाऊदको चालमा चलेर परमेश्वरका नियमहरू ठीकसँग पालन गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनले परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे। तिनी दाहिने-देब्रे नलागी आफ्ना पुर्खा दाऊदका सबै चालमा हिँड़े। Viz kapitolaपवित्र बाइबल2 योशियाहले त्यही गरे जो सही थियो। परमप्रभुले चाहनु भएका कुराहरू नै तिनले गरे। तिनले तिनका पुर्खा दाऊदले जस्तै राम्रा कुराहरू गरे। योशियाहले उचित कुराहरू गर्नबाट मुख मोडेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे। अनि दाहिने-देब्रे कतैपट्टि लागेनन्, तर आफ्ना पुर्खा दावीदका चालहरूमा हिँडे। Viz kapitola |