२ इतिहास 34:18 - सरल नेपाली पवित्र बाइबल18 त्यसपछि तिनले भने, “मसँग यहाँ एउटा हिल्कियाहले दिएको पुस्तक छ।” त्यसपछि तिनले उच्च सोरले त्यो पुस्तक पढेर राजालाई सुनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 पूजाहारी हिल्कियाहले तिनलाई एउटा पुस्तक दिएका कुरा पनि सचिव शापानले राजालाई बताइदिए। तिनले त्यो पुस्तक राजाको सामुन्ने पढ़ेर सुनाए। Viz kapitolaपवित्र बाइबल18 तब शापानले राजा योशियाहलाई भने, “पूजाहारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन्।” तब शापानले पुस्तकबाट पढे। तिनी पढ्दै गर्दा राजाका सामुन्ने थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यसपछि पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन्।” सचिव शापानले त्यसलाई राजाको उपस्थितिमा पढे। Viz kapitola |