Online Bible

- Reklamy -




२ इतिहास 33:25 - सरल नेपाली पवित्र बाइबल

25 यहूदाका मानिसहरूले आमोनका हत्‍याराहरूलाई मारे र उनका छोरा योशियाहलाई राजा बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तब देशका मानिसहरूले राजा अमोनको विरुद्धमा ती सबै षड्‌यन्‍त्र गर्नेहरूलाई मारे, र तिनको छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 तर यहूदाका मानिसहरूले ती सबै सेवकहरूलाई मारिदिए जसले राजा आमोनको विरूद्ध षडयन्त्र रचेका थिए। त्यसपछि मानिसहरूले योशियाहलाई नयाँ राजा हुन चुने। योशियाह आमोनका छोरा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तब देशका मानिसहरूले आमोनलाई मार्ने सबैलाई मारे; अनि तिनीहरूले तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए।

Viz kapitola kopírovat




२ इतिहास 33:25

Následuj nás:

Reklamy


Reklamy