२ इतिहास 33:20 - सरल नेपाली पवित्र बाइबल20 मनश्शे मरे र राजमहलमा गाडिए। तिनीपछि तिनका छोरा आमोन राजा भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 मनश्शे आफ्ना पित्रहरूसित सुते, र आफ्नो महलमा गाड़िए। तिनीपछि तिनका छोरा अमोन राजा भए। Viz kapitolaपवित्र बाइबल20 यसरी मनश्शेको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। मानिसहरूले मनश्शेलाई तिनको आफ्नै राज भवनमा गाडि दिए। आमोन मनश्शेका स्थानमा नयाँ राजा भए। आमोन मनश्शेका छोरा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 मनश्शे आफ्ना पिताहरूसित सुते; अनि तिनकै ठाउँमा गाडिए, र तिनीपछि तिनका छोरा आमोन राजा भए। Viz kapitola |