२ इतिहास 33:15 - सरल नेपाली पवित्र बाइबल15 उनले मन्दिरबाट अन्यजातिका देवताहरूको आफूले बनाएर राखेको मूर्ति र मन्दिर बनिएको डाँडा र यरूशलेमका अन्य ठाउँबाट मूर्ति पुज्नेहरूका वेदीहरू हटाए। ती सबै उनले सहरबाट बाहिर लगी फ्याँकिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिनले विदेशी देवताहरू र खोपेर बनाएका मूर्ति परमप्रभुको मन्दिरबाट हटाए, र मन्दिरको डाँड़ा र यरूशलेममा तिनी आफैले बनाएका सबै वेदीहरू पनि हटाइदिए अनि तिनले ती सबैलाई सहरबाट बाहिर फ्याँकिदिए। Viz kapitolaपवित्र बाइबल15 मनश्शेले ती विचित्र मूर्तिदेवताहरू हटाए। तिनले परमप्रभुको मन्दिरबाट मूर्ति निकाले। तिनले मन्दिर डाँडामा अनि यरूशलेममा तिनले निर्माण गरेका सबै वेदीहरू हटाए। मनश्शेले ती सबै वेदीहरू यरूशलेम शहर बाहिर निकाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनी परदेशी देवताहरूदेखि अलग भए; अनि तिनले याहवेहको मन्दिरबाट आकृतिहरू हटाइदिए। साथसाथै तिनले मन्दिरको डाँडा र यरूशलेममा तिनले बनाएका वेदीहरू हटाए, र ती सहरबाहिर फ्याँकिदिए। Viz kapitola |