२ इतिहास 33:11 - सरल नेपाली पवित्र बाइबल11 यसर्थ परमप्रभुले अश्शूरी सेनालाई यहूदामाथि हमला गर्न दिनुभयो। तिनीहरूले मनश्शेलाई पक्रे, अँकुसे लाएर साङ्लाले बाँधे र बेबिलोनमा लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसैकारण परमप्रभुले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका सेनापतिहरू ल्याउनुभयो। उनीहरूले मनश्शेलाई पक्रे, तिनको नाकमा बल्छी लगाए, र तिनलाई काँसाका साङ्लाले बाँधेर बेबिलोनमा ल्याए। Viz kapitolaपवित्र बाइबल11 यसर्थ परमप्रभुले यहूदामाथि आक्रमण गर्नका निम्ति अश्शूरका राजाका सेनाका सेनापतिहरू ल्याउनु भयो। ती सेनापतिहरूले मनश्शेलाई पक्रे अनि तिनलाई आफ्ना बन्दी बनाए। तिनीहरूले तिनलाई अंकुशेहरू लगाइ दिए अनि हातमा पित्तलका साङ्गलाहरू लगाइ दिए अनि तिनलाई बाबेल देशमा लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसकारण याहवेहले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका सेनापतिहरू ल्याउनुभयो, जसले मनश्शेलाई कैदी बनाए। तिनीहरूले तिनको नाकमा अङ्कुसे लगाइदिए, र तिनलाई काँसाका साङ्लाहरूले बाँधे; अनि तिनलाई बेबिलोनमा लगे। Viz kapitola |