२ इतिहास 33:1 - सरल नेपाली पवित्र बाइबल1 यहूदाका राजा हुँदा मनश्शेको उमेर बाह्र वर्षको थियो र उनले यरूशलेममा पचपन्न वर्ष राज्य गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मनश्शे राजगद्दी आरोहण गर्दा बाह्र वर्षका थिए। तिनले पचपन्न वर्ष यरूशलेममा राज्य गरे। Viz kapitolaपवित्र बाइबल1 मनश्शे बाह्र बर्ष उमेरका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा पचपन्न बर्ष सम्म राजा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 राजा हुँदा मनश्शे बाह्र वर्षका थिए। तिनले यरूशलेममा पचपन्न वर्ष राज्य गरे। Viz kapitola |