Online Bible

- Reklamy -




२ इतिहास 32:32 - सरल नेपाली पवित्र बाइबल

32 हिजकिया राजाले गरेका अरू सबै कामहरू र परमप्रभुप्रति उनको भक्तिबारे आमोजको छोरो यशैया अगमवक्ताका दर्शनको पुस्‍तकमा र यहूदा र इस्राएलका राजाहरूको इतिहासमा लेखिएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 हिजकियाको राजकालका अरू घटना र तिनका भक्तिका कामहरू यहूदा र इस्राएलका राजाहरूको इतिहासको पुस्‍तकमा भएको आमोजका छोरा यशैया अगमवक्ताको दर्शनमा लेखिएका छन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 हिजकियाहले गरेका अन्य कुराहरू र उनको परमेश्वर प्रतिको विश्वासयोग्यता, आमोसका छोरो यशैया अगमवक्ताको दर्शन भनिने पुस्तक अनि यहूदा अनि इस्राएलका राजाहरूका इतिहास भनिने पुस्तकमा लेखिएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 हिजकियाका शासनका अरू घटनाहरू र तिनका भक्तिका कार्यहरू, आमोजका छोरा अगमवक्ता यशैयाका दर्शनमा यहूदा र इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन्।

Viz kapitola kopírovat




२ इतिहास 32:32

Následuj nás:

Reklamy


Reklamy