२ इतिहास 32:28 - सरल नेपाली पवित्र बाइबल28 त्यसमाथि उनले अन्न, दाखमद्य, जैतुनका तेल राख्ने ढुकुटीहरू अनि गाई-गोरु र भेडाहरूका गोठहरू पनि बनाउन लाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 अन्न, नयाँ दाखमद्य र तेलका लागि ढुकुटीहरू, अनि विभिन्न किसिमका जन्तुका लागि तबेला र भेड़ाबाख्राहरूका लागि गोठहरू पनि तिनले बनाए। Viz kapitolaपवित्र बाइबल28 हिजकियाहका अन्न, नयाँ दाख मद्य अनि तेलहरू, ती मानिसहरूले पठाएका वस्तुहरू, राख्ने भंण्डारहरू थिए। तिनका सबै किसिमका पशुहरू राख्ने पशुशालाहरू अनि भेंडाहरू राख्ने खर्कहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनले अन्नको कटनी, नयाँ दाखमद्य र जैतुन तेल सुरक्षित राख्ने गोदामहरू बनाए। तब तिनले विभिन्न किसिमका जन्तुहरूका निम्ति तबेलाहरू र आफ्ना बगालका निम्ति गोठहरू पनि बनाए। Viz kapitola |