२ इतिहास 32:24 - सरल नेपाली पवित्र बाइबल24 त्यस बेलातिरै हिजकिया राजा बिरामी भए र झण्डै मरे। उनले प्रार्थना गरे र तँ निको हुनेछस् भनी परमप्रभुले तिनलाई एउटा चिन्ह दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 त्यसपछि हिजकिया सिकिस्त बिरामी भए, र तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभुले तिनलाई जवाफ दिएर एउटा चिन्ह दिनुभयो। Viz kapitolaपवित्र बाइबल24 ती दिनहरूमा हिजकियाह साह्रै बिरामी भए अनि मृत्युको नजिक पुगे। तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभु हिजकियाहसित बोल्नु भयो अनि तिनलाई संकेत दिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 ती दिनहरूमा हिजकिया बिरामी भएर मर्न लागे। तिनले याहवेहसित प्रार्थना गरे, र उहाँले तिनलाई जवाफ दिएर एउटा चिन्ह दिनुभयो। Viz kapitola |