२ इतिहास 32:22 - सरल नेपाली पवित्र बाइबल22 यस प्रकारले हिजकिया राजा र यरूशलेमका मानिसहरूलाई परमप्रभुले सनहेरीब, अश्शूरका महाराजाका शक्तिबाट र तिनीहरूका अरू शत्रुहरूबाट पनि बचाउनुभयो। उहाँले तिनीहरूलाई छिमेकीका सबै देशहरूसित शान्तिसँग बास गर्न दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यसरी परमप्रभुले हिजकिया र यरूशलेमका बासिन्दाहरूलाई अश्शूरका राजा सनहेरीब र तिनीहरूका अरू सबै शत्रुहरूबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिर शान्ति दिनुभयो। Viz kapitolaपवित्र बाइबल22 यसरी परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब अनि सबै अन्य मानिसहरूबाट बचाउँनु भयो। परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूको हेरचाह गरिदिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसरी याहवेहले हिजकिया र यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब र अरू सबैका हातबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिरबाट रक्षा गर्नुभयो। Viz kapitola |