२ इतिहास 32:19 - सरल नेपाली पवित्र बाइबल19 यरूशलेमका परमेश्वरबारे पनि तिनीहरूले त्यसरी नै भने, जसरी अरू जातिहरूका देवताहरूबारे भन्थे। ती देवताहरू मानिसहरूका हातले बनाएका मूर्तिहरू मात्र थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 मानिसका हातले बनाएका पृथ्वीका अरू मानिसहरूका देवताहरूलाई गरेझैँ उनीहरूले यरूशलेमका परमेश्वरलाई निन्दा गरे। Viz kapitolaपवित्र बाइबल19 ती अधिकारीहरूले संसारका मानिसहरूले पूजा गर्ने देवताहरूको विरूद्ध नराम्रा कुराहरू भने। ती देवताहरू केवल मानिसहरूले अफ्ना हातहरूद्वारा बनाएका कुराहरू हुन्। त्यही प्रकारले, ती अधिकारीहरूले त्यस्तै नराम्रा कुराहरू यरूशलेमका परमेश्वरको विरूद्ध भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यरूशलेमका परमेश्वरको विषयमा तिनीहरूले संसारका अरू जातिहरूका देवताहरूको विषयमाझैँ मानिसहरूका हातका काम मात्र हो भनी भने। Viz kapitola |