२ इतिहास 32:16 - सरल नेपाली पवित्र बाइबल16 अश्शूरी अधिकृतहरूले परमप्रभु परमेश्वर र उहाँका सेवक हिजकियाबारे अझ नराम्रा कुराहरू भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 सनहेरीबका अधिकृतहरूले परमप्रभु परमेश्वर र उहाँका सेवक हिजकियाका विरुद्धमा अझै ज्यादा भने। Viz kapitolaपवित्र बाइबल16 अश्शूरका राजाका अधिकारीहरूले परमप्रभु परमेश्वरको विरूद्ध अनि परमेश्वरका सेवक हिजकियाहको विरूद्ध अत्यन्त नराम्रा कुराहरू भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 सनहेरीबका अधिकृतहरूले याहवेह परमेश्वरको र उहाँको सेवक हिजकियाको विरुद्धमा अरू कुराहरू पनि बोले। Viz kapitola |