२ इतिहास 31:9 - सरल नेपाली पवित्र बाइबल9 राजाले ती भेटीहरूबारे पूजाहारी र लेवीहरूसित कुरा गरे Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यी थुपारिएका कुराहरूको विषयमा हिजकियाले पूजाहारीहरू र लेवीहरूसित सोधपूछ गरे। Viz kapitolaपवित्र बाइबल9 तब हिजकियाहले पूजाहारी अनि लेवीहरूलाई चीज बीजको रासको बारेमा सोधे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हिजकियाले ती थुप्राहरूको विषयमा पुजारीहरू र लेवीहरूलाई सोधे, Viz kapitola |