२ इतिहास 30:8 - सरल नेपाली पवित्र बाइबल8 तिनीहरूजस्ता हठी नहोओ तर परमप्रभुका आज्ञापालन गर। परमप्रभु आफ्ना परमेश्वरले सदाकालको निम्ति पवित्र गर्नुभएको यरूशलेमको मन्दिरमा आई उहाँलाई पुज र अबदेखि उसो उहाँ तिमीहरूसित रिसाउनुहुन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिमीहरूका पुर्खाहरूझैँ तिमीहरू पनि हठी नहोओ। तिमीहरू आफू-आफूलाई परमप्रभुमा समर्पण गर, र उहाँले सदासर्वदाको निम्ति पवित्र पार्नुभएको उहाँको पवित्रस्थानमा प्रवेश गर। परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर, र उहाँको भयानक क्रोध तिमीहरूबाट पर हटोस्। Viz kapitolaपवित्र बाइबल8 तिमीहरूका पुर्खाहरू जस्तै तिमीहरू ढीट नबन। तर साँचो हृदयले परमप्रभुको आज्ञा पालन गर। सर्वाधिक पवित्र स्थानमा आऊ। परमप्रभुले महा-पवित्र स्थानलाई सधैँका निम्ति पवित्र तुल्याउनु भएको छ। परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। तब परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूबाट टाढा फर्कने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीहरूका पुर्खाहरूझैँ याहवेहप्रति हठी नभई उहाँमा समर्पित होओ। उहाँले सधैँका लागि पवित्र पार्नुभएको पवित्रस्थानमा आओ। याहवेह, आफ्ना परमेश्वरको सेवा गर; ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस्। Viz kapitola |