२ इतिहास 30:4 - सरल नेपाली पवित्र बाइबल4 राजा र प्रजा सबै यस कुरामा खुसी भए Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यो प्रस्ताव राजा र सारा समुदायलाई असल लाग्यो। Viz kapitolaपवित्र बाइबल4 त्यो सहमतीले राजा हिजकियाह अनि सम्पूर्ण सभालाई सन्तुष्ट तुल्यायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यो योजना राजालाई र सम्पूर्ण समुदायलाई उचित लाग्यो। Viz kapitola |