२ इतिहास 30:13 - सरल नेपाली पवित्र बाइबल13 दोस्रो महिना अखमिरी रोटीको चाड मान्न धेरै सङ्ख्यामा मानिसहरू यरूशलेममा भेला भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 धेरै मानिसहरू, अर्थात् एउटा साह्रै ठूलो समुदाय दोस्रो महिनामा अखमिरी रोटीको चाड़ मान्न यरूशलेममा भेला भए। Viz kapitolaपवित्र बाइबल13 धेरै मानिसहरू दोस्रो महीनामा अखमीरे रोटीको चाड मनाउनका निम्ति यरूशलेममा साथ आए। यो एउटा अत्यन्त विशाल भीड थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 दोस्रो महिनामा अखमिरी रोटीको चाड मनाउनलाई मानिसहरूको एउटा ठूलो भीड यरूशलेममा भेला भयो। Viz kapitola |